HomeCrime भिमसेन थापा गाउँपालिका ट्याक्टर दुर्घटना -गोरखापाटी मिडिया -June 20, 2020 भिमसेन थापा गाउँपालिका बडा नम्बर २ ओख्ले बगैंचा मा ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर करिब २०० मिटर अग्लो भिर बाट खसेको हो । चालक को अबस्था गम्भिर रहेको छ भने पुरा खबर आउन बाकी छ ।