भिमसेन थापा गाउँपालिका ट्याक्टर दुर्घटना



भिमसेन थापा गाउँपालिका बडा नम्बर २ ओख्ले बगैंचा मा ट्याक्टर दुर्घटना भएको छ ।

ट्याक्टर करिब २०० मिटर अग्लो भिर बाट खसेको हो ।  चालक को अबस्था गम्भिर रहेको छ भने पुरा खबर आउन बाकी छ ।
Previous Post Next Post