HomeGorkha-Special बाढी तथा हिमपहिरोका कारण छुले खोलाको पुल बगायो -गोरखापाटी मिडिया -June 23, 2020 २०७७/०३/०६ गतेको राती आएको भारी बर्षाका कारण आएको बाढी तथा हिमपहिरोका कारण छुले खोलाको पुल बगाई जनजिबन कष्ठकर बनेको छ। अस्थाई पुल तुरुन्त बनाउने प्रक्रिया अगाडि बढिसकेको छ। Source: Arughat News