आरुघाट बजारमा घर ,गोठको नाप्ने काम शुरु


आरुघाट बजारमा घर ,गोठको नाप्ने काम शुरु भएको छ |

"जग्गामा दिएको मुआब्जामा ठूलो राजनीति भएपनी अब पाउने घर गोठको मूल्य अरुण तेस्रोको मूल्य ६८००/- प्रती स्क्वायरको हिसाबले मूल्यांकन होस् । जनताको भावनालाई कुल्चिने दुस्साहस कदापि नहोस् ।।" सुजित श्रेष्ठ आफ्नो फेसबुकमा लेख्नुहुन्छ

Previous Post Next Post