गोरखामा बालिकाद्धारा झुण्डिएर आत्माहत्या




गोरखा ५, असार- गोरखाको पालुङ्टार नगरपालिका ७ स्थित माझिगाउँकी एक बालिकाले झुण्डिएर आत्माहत्या गरेकी छिन । स्थानीइ जीवन ज्वोती माध्यामिक बिधालयमा अध्ययनरत छात्रा करिना कुमालले आफ्नै घरमा झुण्डिएर आत्माहत्या गरेको अस्थायी प्रहरी पोष्ट बिरुवाटारले जनाएको छ ।

बिहिबार दिउँसो करिब १२ बजेको समयमा घरमा बसेकी कुमालले आत्महत्या गरेको थाहा पाए लगत्तै भाईले छिमेकीलाई खबर गरेका थिए । लगत्तै स्थानीयले प्रहरीलाई खबर घटनाका बारेमा जानकारी गराएपछि प्रहरी घटनस्थल पुगेको जनाइएको छ ।

मृतकले बाबु आमा घर बाहिर गएका बेला भुण्डिएर आत्माहत्या गरेको बताइको छ । मृतकको शव गोरखा अस्पतालमा पोष्ट मार्टम गरि आफ्न्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
Previous Post Next Post