काठमाडौँ
— ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि काठमाडौंको बाफलमा एसिड
प्रहार भएको छ ।बिहीबारराति पौने ९ बजे युवतीमाथि एसिड प्रहार भएको हो ।
उनलाई तत्कालै कीर्तिपुरस्थित एक अस्पतालमा लगिएको छ ।
एसिड हान्ने मानिसको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले बताए ।