जनकपुरधाममा पेस्तोल देखाएर पैसा लुटपाट


जनकपुरधाम । पेस्तोल देखाएर धनुषामा एक जनाबाट पैसा लुटिएको छ ।
धनुषाको कमला नगरपालिका वडा नं. २ का २० वर्षीय धिरज कुमार अधिकारीको साथबाट ३ लाख ७६ हजार रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ।
बुधबार जनकपुरधामबाट आफ्नो घर फर्कने क्रममा दिउँसो करिव साढे एक बजे जलाद पुल नजिकै पेस्तोल देखाएर अपरिचित व्यक्तिले पैसा लुटेको अधिकारीले बताए ।
Previous Post Next Post