निशान भट्टराई को "यसपालि को तीज" सार्बजनिक

निसान भट्टराई र सन्ता खत्री कार्कीको तीजको कोसेली "यसपलिको तीज" सार्बजनिक भएको छ ।

गोर्खा चौतारीको उत्पादन रहेको उक्त सार्वजनिक गीत मा दुर्गेश थापा अनि सुश्मा कार्की को अभिनय रहेको छ ।

हेर्नुहोस सोही गीत को झलक ।
Previous Post Next Post