HomeCrime गोरखा १५ किलो मा दुर्घटना -सुदिन भट्ट -July 01, 2020 भर्खरै १५ किलोमा टिप्पर र आर्मिको गाडी ठोकिएको छ। चौतारीको होटेलमुनि ५ जना आर्मी घाइते भएका छ्न। घाइतेहरूलाइ गोरखा अस्पतालमा लागिएको छ। टिप्पर चालक प्रहरिको नियन्त्रणमा लिगियको छ।