गोरखा १५ किलो मा दुर्घटना


भर्खरै १५ किलोमा टिप्पर र आर्मिको गाडी ठोकिएको छ। चौतारीको होटेलमुनि ५ जना आर्मी घाइते भएका छ्न।

घाइतेहरूलाइ गोरखा अस्पतालमा लागिएको छ। टिप्पर चालक प्रहरिको नियन्त्रणमा लिगियको छ।
Previous Post Next Post