दशै विशेष गित ए परदेशि ६ सार्बजनिक

गोरखा चौतारि म्युजिकको (ए परदेशि) पाचौं बर्षको अपार सफलतापछि यो बर्षकै पहिलो दशै विशेष गित (ए परदेशि) भाग ६ सार्बजानिक भएको छ।चर्चित गायिका सान्ति श्री परियार र ऋषि खड्काको सुमधुर अावाजमा मोडल सगुन शाहि र मोडल तथा सर्जक सुनिल लामिछानेको उत्कृष्ट अभिनय देख्न सकिन्छ। 

गितमा शब्द मोडल सुनिल लामिछानकै रहेको छ। उक्त गितलाई छायांकन सुरेस श्रेष्ठ,सम्पादन शिव पौडेल र म्युजिक भिडियो निर्देशन अशोक बिकले गर्नुभएको छ। गितले  परदेशिहरु लगायत सम्पुर्ण नेपालिहरुको मन जित्ने कुरामा मोडल तथा सर्जक सुनिल लामिछाने अाशाबादि हुनुहुन्छ। धेरै दर्शकमाझ पर्खाइमा रहेको यो गितलाई पूरा भिडियो हेरेर प्रतिक्रिया दिनुहोला
Previous Post Next Post