गोरखा जिल्ला भीमसेन थापा गाउँपालिका ३ टारिफॉंट गौंडेका करिब ६१ बर्षीय गोपी पुडासैनिले आज राति करिब २ बजे तिर घर नजिक डुम्रीको रुखमा झुण्डीएर आत्माहत्य गरेको पारिबारीक श्रोतले जानकारी दिएका छ्न ।
उहाँ बिगत केहिसमयदेखी पारिवारिक कारणले मानसिक रुपमा केहि तनाब रहेको बुझिएको छ ।
धटनाबारे प्रहरिले अनुसन्धान गरिरहेको छ । उहाँको शब अहिले पोस्टमार्टमको लागी आरुघाट लगिएको छ ।