गोरखा समाज अमेरिकाद्वारा कोरोना पिडितलाई १ लाख सहयोग


विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण मृत्यु भएका भिमसेन थापा गा पा वडा न २ निवासि स्व :सुनिल सुनारको परिवारलाई गोरखा समाज अमेरिकाले रु १ लाख सहयोग गरेको छ। उक्त सहयोग वडाध्यक्ष नारायण प्रसाद भट्टराईद्वारा परिवारलाई हस्तान्तरण गरिएको छ।

Previous Post Next Post