भि.एसले १६ गते अनलाईन प्रवेश परीक्षा गर्ने



११ भदौ, काठमाण्डौ,  चाबाहिल क्षेत्रकै उत्कृस्ट नमुनाको रुपमा उदाएको विनायक सिद्ध कलेजमा शैक्षिक सत्रका ०७७/७८  का लागि कक्षा ११ मा  विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र संकाय र कानुन विषयमा भर्नाका शुरु भएको छ । हाल कोभिड-१९ का कारण अनलाइन दर्ता गर्न समेत सकिने विद्यालय प्रमुख रामकृष्ण सिम्खडाले नयाँ मिडियालाई जानकारी दिए ।

कलेजले यहि भाद्र १६ गते ९ बजे देखि १० बजे सम्म अनलाईन प्रवेश परीक्षा संचालन गर्ने भएको छ । पहिलो १० जनालाई सत् प्रतिशत त्यसै गरि ११ औं देखि २५ औं सम्मलाई ७५% अन्तिम २६ औं देखि ५० औं श्रेणीमा पर्ने सहभागीलाई ६०% छात्रवृत्ति दिने कलेजले जानकारी दिएको छ ।




उद्यमशीलता लाई जोड दिन ग्रीन आर्मी युनेस्को क्लबले विद्यार्थीहरुलाई सक्षम र प्रतिभाशाली बनाउन तथा समाज र बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाई वातावरण संरक्षणमा टेवा पुर्याउने भएकाले कजेजमा सो क्लबको थालनी गरिएको क्याम्पस प्रमुख सिम्खडाले बताए । यसका साथै  कलेजले सम्पूर्ण रुपमा विद्यार्थीहरुलाई नै अतिरिक्त क्रियाकलापमा भाग लिन तथा आफ्नो लक्ष्य अनुसारको सिकाईमा जोड दिने क्याम्पस प्रमुखले बताए ।

कलेजले विद्यार्थीहरुलाई प्रयोगात्मक, व्यवहारिक तथा गुणस्तरीय शिक्षा दिनुका साथै उनीहरुको रचनात्मक क्षमता अभिवृद्धि गराउन तथा उद्यमशीलता लाई जोड दिन ग्रीन आर्मी युनेस्को क्लबले विद्यार्थीहरुलाई सक्षम र प्रतिभाशाली बनाउन तथा समाज र बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाई वातावरण संरक्षणमा टेवा पुर्याउने भएकाले कजेजमा सो क्लबको थालनी गरिएको क्याम्पस प्रमुख सिम्खडाले बताए । यसका साथै  कलेजले सम्पूर्ण रुपमा विद्यार्थीहरुलाई नै अतिरिक्त क्रियाकलापमा भाग लिन तथा आफ्नो लक्ष्य अनुसारको सिकाईमा जोड दिने क्याम्पस प्रमुखले बताए ।
Previous Post Next Post