काठमाडौंमा भूकम्पको झड्का, घरबाहिर निस्किए सर्वसाधारण


काठमाडौँ,बिहिबार, ३१ भाद्र २०७७ । बुधबार बिहानै काठमाडौं उपत्यकामा भूकम्पको ठूलो झड्का महशुस गरिएको छ ।
बिहान ५ बजेर १९ मिनेटतिर भूकम्प गएको हो । केहीबेरसम्म भूकम्प भइरहेपछि सर्वसाधारण घरबाट बाहिर निस्केका थिए । भूकम्पको केन्द्रविन्दु र क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।
Previous Post Next Post