‘रिभर दरौंदी’को नया कार्यसमिति गठन


गाउँपालिका–१ मसेलस्थित ‘रिभर दरौंदी’को अध्यक्षमा उपेन्द्र पुडासैनी चयन भएका छन् । सल्लाहकार नेपालराज देवकोटाको संयोजकत्वमा बसेको बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो ।
बैठकले समितिको उपाध्यक्षमा सूर्य देवकोटा र टारबिन बगाले, सचिवमा उमेश वस्ती, सह–सचिवमा सुष्मा बयालकोटी र कोषाध्यक्षमा जमुना बगालेलाई चयन गरिएको छ । यस्तै, नवगठित कार्यसमितिको सदस्यहरुमा लक्ष्मी ढकाल, समीर बराम, नवीन देवकोटा, अरुण बराम, रोशन रम्तेल, लक्ष्यु र जनार्दन बगाले, सुनिता कोईराला, टिकाराम धिताल, आशिष देवकोटा, समीर बयालकोटी र गणेश पुडासैनी चयन भएका छन् ।
Previous Post Next Post