पुल्चोकको प्रदर्शन नियन्त्रणमा खटिएका १८ सहित ५६ प्रहरीमा कोरोना पुष्टि

काठमाडौँ, १९ भदौ । बिहीबार पुल्चोकमा प्रदर्शनकारीको यिनन्त्रणमा खटिएका १८ जना प्रहरीसहित थप ५६ जनामा सुरक्षाकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरुमा आन्दोलन नियन्त्रणमा खटिएका एक इन्स्पेक्टरसहित ५६ जना रहेका छन् ।
संक्रमण देखिएकोमा पुल्चोकमा खटिएका १८ जना, महानगरीय प्रहरी परिसर काठमाडौँका १५ जना, मेट्रोका ८ जना र ट्राफिक महशाखाका १५ जना रहेका स्रोतले जनाएको छ ।
Previous Post Next Post