लोकल कुखुरो सँगै कसौडिमा ओढालेको ढिडो खान सगुन क्याफे जाउ

 


काठमाडौंको नयाँबजारमा रहेको सगुन क्याफेमा  कसौंडी मा ओढालेको ढिंडो लोकल कुखुरो, गाउँको खसि,अब सगुन क्याफेमा ##

 बढदै गरेको जाडोलाई मध्यनजर गरेर सगुन क्याफे ले रातो कोदोको ढिंडो सङै गुन्द्रुक अनि लोकल घ्यू, लोकल कुखुरो, गाउँको लोकल खसि उपलब्ध गरायको छ,    

#विशेषताहरु#

जाडोमा न्यानो अनुभूति हुने, मस्तिष्कलाई शान्ति र शरीरलाई शक्ति दिने

फुर्तिलो बनाउने, स्मरणशक्ति बढाउने र उच्च रक्तचाप घटाउने 

रगतलाई शुद्ध र हड्डीलाई बलियो बनाउने यक मात्र अर्गानिक शक्तिबर्दक खाना कोदोको ढिंडो गुन्द्र्कको अचार + गुन्द्रुकको तातो झोल र पिवोर लोकल घ्यू  

सम्पर्कः

सगुन क्याफे नयाँबजार 

सम्पर्क : ०१-४३८९०६०

Previous Post Next Post