गायक रबिन लामिछानेको शब्द र स्वर रहेको नयाँ गित डाढु पनियो बजारमा आएको छ।आशिष म्युजिक अफिसियल च्यानलबाट बजारमा आएको छ। उक्त गितमा गायक रबिन लामिछाने र गायिका सम्झना भन्डारिको सुमधुर स्वर रहेको छ।उक्त गितमा गायक रामजि खाँण सुस्मिता सापकोटा र लुमुस शर्माको अभिनय रहेको छ।